१४ चैत्र, हेटौंडा । सरकारले कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राखिने क्वारेन्टाइनको मापदण्ड तयार पारेको छ ।
जसअनुसार कोरोना भाइरसका संकास्पद व्यक्तिहरुलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्न सकिने छ ।
संघ प्रदेश वा स्थानियतहमा निर्माण हुने वा तोकिने क्वारेन्टाइमा यो मापदण्ड लागु हुने छ । जसमा क्वारेन्टाइन घनावस्ति भन्दा टाढा हुनुपर्ने, सम्भव भएसम्म १ सयभन्दा बढीलाई राखिने र त्यहा खानेपानी, विजुली, सञ्चार र स्वास्थ्यको व्यवस्था हुनु पर्नेछ ।
सरकारी संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना जस्तै होटल, शैक्षिक संस्था, होस्टेल, तालिम केन्द्रहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने छ ।
यस्तै खुल्ला मैदानमा पाल वा अन्य अस्थाई संरचनासमेत बनाउन सकिने र जसमा गर्भवती महिला, १० बर्ष मुनिका वालवालिका र जेष्ठ नागरिकलाई छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्ने मापदण्डमा उल्लेख छ ।
क्वारेन्टाइनमा ७५ वर्ग फिटको स्थान वा एउटा खाटबाट अर्को खाटसम्मको दुरी ३ दशमलव ५ फिट हुनु पर्नेछ । क्वारेन्टाइनमा सुर्तिजन्य तथा मादक पदार्थ सेवन गर्न नपाउने, कोही व्यक्ति भागे वा भाग्न कोसिस गरेको थाहा पाए तुरुन्त जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै दिनको ४ पटक खानेकुराको व्यवस्था गरिनु पर्ने र मासुजन्य पदार्थ राम्रोसँग पाकेको एकिन गरेर मात्र खानु पर्ने र हाछ्यूँ गर्दा अनिवार्य रुपमा मुख छोप्नु पर्ने छ ।
क्वारेन्टाइनमा बसेको व्यक्तिसँग बाह्य व्यक्तिले भेट्न नपाउने र त्यहाँ खटिने स्वास्थ्यकर्मी, चिकित्सक र अन्य व्यक्तिहरुले अनिवार्य रुपमा आचारसंहिता पालना गर्नु पर्ने छ ।
क्वारेन्टाइन सञ्चालनका लागि चाहिने रकम भने कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषबाट खर्च हुने छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
