Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडामा लकडाउन उल्लंघनः शनिबार ३ सवारी र ४ व्यक्ति नियन्त्रणमा

91290362_2850986631636437-1585411220.jpg

१५चैत,हेटौंडा।मकवानपुरमा लकडाउन उल्लंघन गर्नेहरुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।लक डाउनको पाँचौ दिन शुनिबार हेटौडाबाट ३ सवारी र ४ व्यक्तिलाई नियन्त्रणमा लिएको  हो ।
प्रहरीले शनिबार हेटौंडामा लक डाउन उल्लंघन गर्ने ३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ भने अनावश्यक रूपमा  बजारमा हिडडुल गर्ने ४ जना व्यक्तिलाई पनि  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिएका छन् ।पक्राउ परेका सवारीका चालक,त्यसमा सवार र पक्राउ परेका व्यक्तिलाई दिनभर प्रहरी कार्यालयमा राखेर कोरोना संक्रमणबारे सचेतना दिएर साँझ छोडिएको छ ।उनीहरुलाई आगामी दिनमा यस्तो गल्ति नदोहोरिने सर्तमा छोडिएको प्रहरीले जनाएको छ । यो संख्या हिजोको तुलनामा कम रहेको छ। 
यता वडा प्रहरी कार्यालय हेटौडाले ४१ सवारीलाई नियन्त्रणमा लिई सवारी चालकलाई  लकडाउन उल्लंघन नगर्ने सर्तमा छाडिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन ।प्रहरीले  शुक्रबार पनि लकडाउन उल्लंघन गर्ने१७ सवारी र २ व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

थप समाचार