१९ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा ६ नम्बर वडा इकाई समितिले नयाँ बर्षको उपलक्ष्यमा बैशाख १ गते खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । तरुण दलले बर्षेनी गर्दै आएको दौड प्रतियोगिता, शुभकामना अदानप्रदान एवं चियापान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिन लागेको हो ।
इकाई समितिको शनिबार बसेको बैठकले दौड प्रतियोगिता र शुभकामना एवं चियापान कार्यक्रमलाई व्यवस्थित गर्न उपसमितिहरु गठन गरेको छ । बैठकले कमल कोइरालाको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश ढकालको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, दामोदर धिताल संयोजकत्वमा स्वागत सत्कार उपसमिति र प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
दौड प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिले हेटौंडा–४ स्कुलरोडमा भएको पाण्डे इन्टरप्राईजेज, कान्तिरापथमा रहेको सापकोटा हार्डवेयर, ६ नम्वर वडा अध्यक्ष राजनकुमार बास्तोला र ग्यालरी सीमा मार्केटमा फारम भर्ने सक्ने जनाईएको छ । तरुण दल ६ नम्वर वडा अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस ६ नम्बर इकाई सभापति रामहरी तिमल्सिना, तरुण दल क्षेत्रीय उपाध्यक्ष विक्रम दंगाल लगायत पार्टी र तरुण दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















