१६ चैत, हेटौंडा । विश्वका १९९ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार पुगेको छ ।
यस्तै मृतकको संख्या ३१ हजार पुगेको छ । त्यसैगरी संक्रमितमध्ये १ लाख ४२ हजार निको भएर घर फर्केका छन् । संक्रमितमध्ये २५ हजार ४ सयको स्वास्थ गम्भीर छन ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा संक्रमितको संख्या १ लाख २३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ३०२ नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या २ लाख २११ पुगेको छ भने २४ घण्टामा मृतकको संख्या ५१५ ले थपिएको छ । संक्रमित एकै दिन सबैभन्दा बढी हुने रेकर्ड पनि अमेरिकाले राखेको छ ।
यता इटालीमा ९२ हजार ४७२ संक्रमित छन् । मृतक १० हजार २३ पुगेका छन् । नयाँ मृतक ८८९ थपिएको छ । यसैगरी स्पेनमा संक्रमितको संख्या ७३ हजरा २३५ पुगेको छ भने ५ हजार ९ सय ८२ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पनि पछिल्लो २४ घण्टामा अन्यदिनको तुलनामा धेरैको ज्यान गएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ३१९ जना मृत्यु हुँदा कुल मृत्यु हुनेको संख्या २ हजार ३१४ पुगेको छ । यता कोरोनाको उदगम चीनमा भने संक्रमित हुनेको संख्या दिनानुदिन घटिरहेहको छ । चीनमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ४५ जना रहेको छ भने ५ जनाले मात्रै ज्यान गुमाएका छन् । चीनमा कुल ३३ सय जनाको ज्यान गएको छ भने संक्रमितको संख्या ८१ हजार ४३९ छ ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















