१७ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाइ आवश्यक सामग्री प्रदान गरेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त प्रमुख एसएसपी किशोर कुमार दाहाल कोभिट १९ (कोरोना भाइरस ) रोकथाम,नियन्त्रण तथा बच्ने उपाय सहित कोरोनाबाट बच्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाइ आवश्यक सामग्री वितरण गरेेका हुन।
उनले आइतबार लकडाउन प्रभावकारी बनाउन धादिङ जिल्ला अन्तर्गतको पृथ्वी राजमार्गमा खटिएका सुरक्षाकर्मी र मातहतका प्रहरी इकाइलाइ आवश्यक सुरक्षाका सामाग्रिहरु सेनिटाजर ,माक्स,पर्चा पम्प्लेटहरु उपलब्ध गराएका छन्।एसएसपी दाहाल कोरोनाबाट आवश्यक सामग्री वितरण गर्न यतिबेला प्रदेश मातहतमा जिल्ला दौडाहामा रहेका छन ।
उनले धादिङ जिल्लाको पृथ्वी राजमार्गमा प्रहरीद्धारा स्थापित हेल्थ डेक्सको निरीक्षण गरेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेला बताएका छन् ।
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना संचारकर्मीहरुलाई हेटौंडा १४ का...
१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...
१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...
१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...
१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...
१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...
१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...
१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...