Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पर्सामा लकडाउन उल्लङ्घन गरी जुवा खेल्ने ११ पक्राउ

FB_IMG_1585554631582-1585554877.jpg

१७चैत,विरगंज।विश्वव्यापी रुपमा फैलिएको (कोरोना भाइरस) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको उल्लङ्घन गरी भेलाभएर जुवा खेल्ने ११ जुवाडेलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले  पर्सा जिराभवानी गाउपालिका ५ सखुबनिया टोल फुलबारीमा भेलाभएर जुवातास खेलिरहेको अवस्थामा११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले उनिहरूको साथबाट ५७ हजार २ सय ९० रुपैयाँ पनि बरामद गरेको जनाएको छ। उनिहरूको जिल्ला प्रहरी कार्यालयमा‌ राखेर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। 

           यस्तो छ पक्राउ पर्नेको नाम 

१) जिल्ला पर्सा जिराभवानी गा.पा.वडा नं.५ बस्ने बर्ष २८ को धर्मराज पंजियार ।

२) ऐ.ऐ.बस्ने बर्ष ३२ को सुरेश प्रसाद थारू ।

३) ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद चौधरी ।

४) ऐ.ऐ.बस्ने बर्ष ३० को बिनय थारु ।

५) ऐ.ऐ.बस्ने बर्ष ३० को गोबिन्द कुमार थारू ।

६) ऐ.ऐ.बस्ने बर्ष ३० को ओझैया थारु ।

७) ऐ.ऐ.बस्ने बर्ष ३५ को शिव शंकर नुनिया ।

८) ऐ.ऐ.बस्ने बर्ष ३१ को सुर्य नारायण पंजियार ।

९) ऐ.ऐ.बस्ने बर्ष ३२ को हरिस्वर प्रसाद दहेत ।

१०) ऐ.ऐ.बस्ने बर्ष ४८ को शिव जनक गौरे ।

११) ऐ.ऐ.बस्ने बर्ष ३५ को बिरेन्द्र प्रसाद चौधरी ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

क्याम्पाडाँडाको संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

थप समाचार