Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

बकैयाले गर्यो स्थानीयलाई राहत दिने यस्ता निर्णय

Bakaiya-1585635130.jpg

१८ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले स्थानीयलाई राहत दिन र लकडाउनलाई प्रभावकारी बनाउन मंगलबार विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको गाउँ विपद व्यवस्थापन समितिको बैठकले वडास्तरीय आपूर्तिलाई व्यवस्थापन गर्न र राहत सहज ढंगले वितरण गर्ने लगायतका निर्णय गरेको हो । 
गाउँपालिका अध्यक्ष एवं समितिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा बसेको बैठकले राहत वितरणलाई एकद्वार प्रणाली अपनाउने र चन्दा संकलन गर्न प्रतिबन्ध लगाएको छ । बैठकले छतिवन प्राथमिक स्वास्थ्य केन्द्रसहित थप दुई स्थान ठिंगन र हात्तिसुँडेमा क्वारेन्टाईन गर्ने निर्णय गरेको छ । खाद्यान्न र मेडिकल पसल अनिवार्य खुल्ला गर्नुपर्ने र खाद्यान्न पसलले मूल्यसूचि राख्नुपर्ने समितिको निर्णय छ । 
आर्थिक रुपमा विपन्नको आन्तरिक रुपमा लगत संकलन गर्ने र राहत वितरण गर्दा वडास्तरीय आपूर्ति व्यवस्थापन समितिमार्फत गर्ने निर्णय भएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष सरला बोलखे, समितिका सदस्यहरु, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।

Bakaiya1-1585635162.jpg
Bakaiya2-1585635162.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार