२० चैत, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनका प्रिन्सिपल हेटौंडा–५ का अरुणकुमार पराजुलीले राहत वितरणका लागि १० हजार रुपैंया सहयोग गर्ने जनाएका छन् । उनले हेटौंडा वडा नम्बर ६ मा भईरहेको राहत वितरणमा आफुले पनि सहयोग गर्ने जनाएका हुन् ।
आफ्नो कार्यक्षेत्र त्यही भएकाले आफुले व्यक्तिगत रुपमा सहयोग गर्ने वडा सदस्य राजुकुमार बास्तोलालाई जानकारी दिएका छन् । ‘मेरो कार्यक्षेत्रमा समस्यामा परेकाहरुलाई राहत वितरणको काम थालेको थाहा पाएँ ।’उनले भने–‘सो अभियानमा सघाउन मैले १० हजार रुपैंया सहयोग गर्छु ।’ पराजुलीको सहयोगले वडामा भईरहेको राहत वितरण कार्यक्रममा टेवा पुग्ने वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । ‘वडामा दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने र विपन्न परिवारलाई राहत वितरणको काम गरिरहेको छु’–वडा अध्यक्ष चौलागाईले भने–‘अरुण सरको सहयोगले यसमा मद्धत गर्छ, यस्तै अन्य सहयोगी दातालाई पनि म सहयोगका लागि आग्रह गर्छु ।’
वडा अध्यक्ष चौलागाई र वडा सदस्य बास्तोलाले आफ्नो व्यक्तिगत खर्च जुटाउँदै, दाताहरुबाट प्राप्त सहयोग पनि सदुपयोग गर्दै टोल विकास संस्थाहरुले उपलव्ध गराएको विवरण अनुसार राहत वितरणको काम गरिरहेका छन् । अहिलेसम्म वडाका १ सय ५४ परिवारलाई राहत वितरण भईसकेको छ । विहिबार पनि राहत वितरण गर्ने अध्यक्ष चौलागाईले बताए ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
