Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लागुऔषधसहित ५ पक्राउ

fenargan-1469455186.jpg

१० साउन, हेटौंडा । मकवानपुरको हेटौडा १७ रातोमाटे चेकपोष्टबाट प्रहरीले लागूऔषध सहित पाँच जनालाई दुईपटक गरी पक्राउ गरेको छ । बीरगंजबाट काठमाण्डौ तर्फ जांदै गरेको  ना ५ ख ३१६६ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बसमा सवारहरुबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको हो ।

प्रहरीले काठमाण्डौ–६ का सनम रानामगरको साथबाट डाईजेपाम ५७ एम्पुल, फेनार्गन ५७ एम्पुल, व्युप्रिनोर्फीन ५७ एम्पुल बरामद गरेको छ । ओखलढुङ्गा फेरीगुठ–३ का नर बहादुर कार्कीको साथबाट डाईजेपाम २ एम्पुल, फेनार्गन २ एम्पुल, व्युप्रिनोर्फिन २ एम्पुल बारमद गरेको छ भने सिन्धुपाल्चोक थुमथाङ ५ का कुबेर थापाको साथबाट डाईजेपाम १ एम्पुल, फेनार्गन १ एम्पुल बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए ।

यसैगरी रातोमाटेबाट नै प्रहरीले बीरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ४ ख ७२२१ नम्बरको  बस चेकजाँच गर्ने क्रममा भारत उत्तर प्रदेश हयरस जिल्ला तहसिल सासनीका बौबी कुरेसीको साथबाट सेतो हेरोईन  १० ग्राम र शादिक कुरेसीको साथबाट सेतो हेरोईन ४५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार