Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

युवा व्यवसायी भेटवालले गरे राक्सिराङ गाउँपालिकालाई दुई लाख सहयोग

IMG_20200403_162532-1585910621.jpg

२१ चैत, हेटौंडा । कोरोना संक्रमणका कारण भोकमारीको चपटेमा परेको राक्सिाराङ गाउँपालिकालाई मकवानपुरका एक युवा व्यवसायीले  नगद सहयोग गरेका छन्।

आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का सञ्चालक तथा हेटौंडा १९ निवासि युवा व्यवसायी राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन।

‘गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको छ । त्यसकारण भोकमारी फैलिएको खबर पाएपछि हामीले सामाजिक दायित्व निर्वाह गरेका हौं ।’, युवा व्यवसायी भेटवालले प्रष्ट खबरलाई बताए।उनले गाउँपालिकाले गरेको अपिल अनुसार सहयोग उपलब्ध गराइएको बताए । 

यता गाउँपालिका अध्यक्ष राजुकुमार मल्ले लकडाउनका अवधि बढ्दा गाउँमा भोकमारीको अवस्था सिर्जना हुने देखिएपछि  सहयोगि हातहरु संग सहयोगको अपिल गरेको बताए। ११ दिनसम्म आइपुग्दा दैनिक ज्यालामजदुरी गरेर खाने परिवारमा खाद्य संकट देखा परिसकोमा भेटवालको सहयोगले रातहमा सहयोग पुग्ने भन्दै आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालिलाई धन्यवाद व्यक्त गरेका छन्।

गाँउपालिकामा करिब १५ सय घरधुरी ज्यालामजदुरी गरेर दैनिक गुजारा गर्दै आइरहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार