२२ चैत, हेटौंडा । मकवानपुरका ३० वटा सामुदायिक वन समूहले आफ्नो भवन कोरोनाविरुद्धको अभियानका लागि उपलव्ध गराउने भएका छन् । विभिन्न क्षेत्रका सामुदायिक वनले आवश्यक पर्दा आईसोलेसन र क्वारेन्टाईनका लागि आफ्नो भवन उपलव्ध गराउने भएका हुन् ।
‘भवन भएका ३० सामुदायिक वनले कोरोना विरुद्धको अभियानका लागि भवन उपलव्ध गराउने भएका छन् ।’–सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई भने । उनका अनुसार जिल्लाका भवन उपलव्ध गराउने सामुदायिक वनको सम्पूर्ण विवरण सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयलाई उपलव्ध गराईसकिएको छ । सामुदायिक वन समूह समुदायमा आधिरित संस्था भएकाले विपदको अवस्थामा राज्यलाई सहयोग गर्ने निर्णय भएको चौलागाईले बताए ।
‘तत्काल जम्मा भएर बैठक गर्ने अवस्था त छैन तर हामीले सामाजिक सञ्जालको प्रयोग र टेलिफोनमार्फत छलफल गरेर आवश्यक पर्दा फेकोफन सरकारलाई सहयोग गर्न तयार रहेको निर्णय गरेका छौं ।’–उनले भने । मकवानपुरमा हाल ४ सय बढि सामुदायिक वन समूह छन् ।
रानीले गर्यो भवन दिने घोषणा
हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो भवन कोरोना विरुद्धको अभियानका लागि दिने घोषणा गरेको छ । समूहका अध्यक्ष कृष्ण विडारीले आवश्यक परेर राज्यले माग्दा वन समूहको भवन उपलव्ध गराउने निर्णय भएको बताए । इन्टरनेट, विद्युत, खानेपानी लगायतका सबै सुविधा भएकाले आईसोलेसन र क्वारेन्टान बनाउनु परे सहजै बनाउन सकिने उनले बताए । यो समूह देशकै चर्चित सामुदायिक वन हो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
