Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राप्रपाका पूर्व गाविस उपाध्यक्षसहित ७६ जना काँग्रेस प्रवेश

2017-03-28-19-32-53-1-1491576888.png

२५ चैत हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत भीमफेदी गाउँपालिका-८ ईपापञ्चकन्यामा शुक्रबार भेला भएको छ ।
साविक ईपापञ्चकन्या गाविसका सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विशेष अतिथिद्वय निवर्तमान पार्टी सभापति रघुरमण न्यौपाने, जिल्ला सल्लाहकार जयराम लामिछाने, अतिथिहरु पार्टीका जिल्ला सचिव आनन्द कठायत, भीमफेदी गाउँपालिका चुनाव प्रचारप्रसार समितिका संयोजक गोपीराम बल, २ नम्बर क्षेत्रीय प्रवक्ता एवं मकवानपुर काठमाडौं सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरी, महिला नेतृहरु गोरीमाया लामा, राधिका सुनार, कोगटे, निबुवाटार, भैसे, कुलेखानी र फाखेल गाविसका सभापतिहरु क्रमशः बुद्धिबहादुर सिजाली, संजिव श्रेष्ठ, नारायण थापा, विश्व लामा र विनय लामा, २ नम्बर क्षेत्रीय तरुण सभापति सुमन श्रेष्ठ, दलित संघका २ नम्बर क्षेत्रीय कोषाध्यक्ष दीपेश विक, विष्णु कार्की, विनय कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

भेलामा राप्रपाका निवर्तमान गाविस उपाध्यक्ष ज्ञानबहादुर भोलनसहित एमाले, राप्रपा, माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 

हेटौंडामा पनि कार्यक्रम

नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रमअन्र्तगत हेटौंडा ९ मा शुक्रबार प्रदिप पराजुलीको संयोजकत्वमा २ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै आर्थिक संकलन समितिको संयोजक मुकुन्द अर्याल, महिला परिचालन समितिको संयोजकमा असली स्याङतान, युवा परिचालनमा अमित श्रेष्ठ, विद्यार्थी परिचालनमा आयुष श्रेष्ठ, जेष्ठ नागरिक परिचालनमा रामप्रसाद अर्याल, भुपु शैनिक एवं प्रहरी परिचालनमा कृष्णबहादुर थापा, दलित परिचालनमा कृृष्ण नेपाली, जनजाति परिचालनमा गजवसिं लामा, धार्मिक संघसंस्था परिचालनमा कृष्णप्रसाद नेपाल, प्रबुद्ध व्यक्तित्व परिचालनमा रोशन गिरी, सम्पर्क कार्यालय संचालनमा केशवप्रसाद न्यौपाने र श्रमिक परिचालनमा सूर्यप्रसाद पौडेलको संयोजकत्वमा ५१/५१ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा ९ नम्बर ईकाई सभापति बीरेन्द्रकुमार लामाको सभाध्यक्षता रहेको थियो ।

त्यसैगरी काँग्रेस हेटौंडा १९ मा वडाका पार्टी सभापति धनबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति शुक्रबार गठन गरिएको छ ।
हेटौंडा १९ का पार्टी सभापति गुरुङको सभाध्यक्षता तथा पार्टीका पूर्व उपसभापति एवं सल्लाहकार अशोक शाक्यको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महाधिबेशन प्रतिनिधी रमेश कार्की, दलित संघकी केन्द्रीय सदस्य पवित्रा बिक, महिला संघ ३ नम्बर क्षेत्रीय सभापति तारा कार्की, विष्णु स्याङतान, रामेश्वर वर्तौला, ज्ञानेन्द्र बर्तौला, मानबहादुर गोले, शालिकराम अधिकारीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार