Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तरकारी तथा फलफुल पसलेलाई केमिकल‌ सहितको स्प्रे

IMG_20200409_143215-1586422076.jpg

२७चैत,हेटौंडा।हेटौंडा ४ ख्पगल्ली र हेटौंडा १० बसपार्कको तरकारी तथा फलफुल पसललमा मानिसको निकै भिडभाड देखिने गरेको छ।भिडभाडमा कोरोनाको संक्रमण फैलन सक्ने भन्दै त्यसबाट बच्न तरकारी तथा फलफुल पसलेलाई  केमिकल‌ सहितको स्प्रे प्रदान गरिएको छ।

मकवानपुर उद्योग वाणिज्य संघले तरकारी तथा फलफुल पसलेलाई उक्त केमिकल सहितको स्प्रे उपलब्ध गराएको हो।संघले यस स्थानमा मानिसको भिडभाड देखिएको र कोरोनाको संक्रमणको जोखिम देखिएकोले  केमिकल सहितको स्प्रे उपलब्ध गराइएको संघका उद्योग तर्फका सचिव सन्तोष कुमार अर्यालले बताएका छन्।

संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने,वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल र सचिव सन्तोष अर्यालले संयुक्त रुपमा उक्त स्प्रे तरकारी पसलेलाई हस्तान्तरण गरेका थिए ।हस्तान्तरण कार्यक्रममा  संघका कार्यसमिति सदस्य सुनिल अधिकारी,रुपकराजदाहाल,नरेन्द्रभण्डारी,प्रहरी,ट्राफिक प्रहरी र नगर प्रहरीको उपस्थिती रहेको थियो ।

मकवानपुर प्रशासनले लकडाउन अवधिभर  बिहान १० बजेदेखि ३ बजे सम्म तरकारी तथा खाद्यान्न पसल खुल्ला गरी तरकारी र खाद्यान्न बिक्री वितरण गर्न अनुमति दिएसँगै दिउँसको समयमा ख्पगल्ली, बसपार्कको तरकारी मन्डि, स्कुलरोडको खाद्यान्न पसलमा निकै भिड लाग्ने गरेको छ।यता  प्रहरीले भिड कम गर्न विभिन्न उपाय अपनाउदै भिडभाड नगर्न अनुरोध गरेपनि सर्वसाधारण भने प्रहरीको अनुरोधलाई लत्याउँदै सामाजिक दुरी कायम नगरी तरकारी किन्न गरेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार