Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

तरुणको गढीमा चुनाव प्रचार समिति

tarun-gaunpalika-1491663016.jpg

२६ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको गढी गाउँपालिकामा शनिबार सानुकान्छा थिङको संयोजकत्वमा २६ सदस्यीय तरुण गढी गाउँपालिका चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो ।
नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दामोदर दाहालको सभापतित्व तथा नेपाली काँग्रेस पार्टीका अर्जुन दाहालको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो ।
 कार्यक्रममा अतिथिहरु नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटा, सानु लामा, कृष्णहरि हुमागाई, कुमार गोले, दीपक थापा, रामशरण धिताल, दीपेश दाहाल, अमृत न्यौपाने, दीपक गौतम, सानुकान्छा थिङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भेलाले बैशाख ३ गते गढी गाउँपालिकामा तरुण भेला गर्ने निर्णय गरिएको तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दाहालले जानकारी दिए ।
काँग्रेस हेटौंडा ४ को क्रियाशिल भेला
नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको क्रियाशिल भेला शनिबार भएको छ ।
नेपाली काँग्रेस ४ नम्बर सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु जिल्ला सदस्य एवं पार्टी प्रवक्ता प्रदिप कोईराला, हेटौंडा अस्पतालका अध्यक्ष रमेश गिरि, पूर्व जिल्ला सदस्य राधा कोईराला, रामहरि आचार्य, भरतराज मैनाली, केशवप्रसाल काफ्ले, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, शिक्षक संघका निवर्तमान अध्यक्ष रामसागर गुरागाँई, तरुण ४ नम्बर अध्यक्ष कमलराज मैनाली, ४ नम्बर महिला संघका अध्यक्ष उषा उप्रेती, क्षेत्रीय सदस्य गणेशहरि उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
क्रियाशिल भेलाले भीमबहादुर अर्यालको संयोजकत्वमा २५१ सदस्यीय नेपाली काँग्रेस ४ नम्बर चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै उषा उप्रेतीको संयोजकत्वमा १०१ सदस्यीय महिला परिचालन र कमलराज मैनालीको संयोजकत्वमा २०१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको ४ नम्बर वडा सभापति पौडेलले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg