Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

7th-National-Sports-1469459515.jpg

१० साउन, काठमाडौं । सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएका छन् । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । आगामी मंसिर ८ देखि १५ गतेसम्म गर्ने सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल हुने भनिएकोमा ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो ।  

समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले शारीरिक सुगठन, पौडी र ट्रायथलन सम्पन्न भइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरेको हो । सातौंको एथलेटिक्सअन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै बैठकले खेलाडी दर्ता साउन २५ देखि भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मंसिर ३ गतेलाई ताकेको छ ।
पूर्वाञ्चलमा २०७२ सालमा हुने भनिएको खेलकुद बजेट अभाव र मधेश आन्दोलनले दुई पटक मिति घोषणा भए पनि स्थगित गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार