Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

  तरकारी किन्न हेटौंडा बजार जानु नपर्ने    

चोक चोकमा ठेलामा तरकारी 

IMG_2455-1586585652.JPG

ठेलामा तरकारी बेच्दै एक व्यापारी

२९ चैत, हेटौंडा।अब हेटौंडाबासिले तरकारी किन्न बजार जानु नपर्ने भएको छ। लकडाउनका कारण हेटौंडा बजारमा भिडभाड देखिएको भन्दै प्रशासनले हेटौंडा बजारका तरकारी पसलबाट  खुद्रा  तरकारी बिक्री वितरण गर्न रोक लगाएसगै  अहिले तरकारीको  लागि  ठेलाले घरदौले सेवा सुरु गरेको छ। 

शुक्रबारबाट प्रशासने हेटौंडा ४ स्थित ख्पगल्ली र हेटौंडा १० बसपार्कको तरकारी मन्डिबाट खुद्रा तरकारी बिक्रीमा रोक लगाएसंगै, हेटौंडा ४ कान्तिराजपथ चौघडा टेम्पोपार्क को गल्लिमा तरकारी किन्नेको भिड लागेको थियो।
कान्ति लोक पथ अन्तर्गत चौघडा टेम्पोपार्कको भिडलाई नियन्त्रण गर्न मकवानपुर उघोग वाणिज्य संघको सहकार्यमा नगरको विभिन्न स्थानको चोकचोकमा ठेलामा तरकारी बिक्री वितरण गर्ने व्यवस्था गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले बताएका छन्। उनले हेटौँडा ४ कान्ति लोकपथ अन्तर्गत चौघडा टेम्पोपार्कमा शुक्रबार देखिएको भिडलाइ भने प्रहरीले हटाइसकेको बताए ।यता मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले चौघडा,नवलपुर,कमाने,एचआइडि लगायतका स्थानमा करिब ५८ देखि ६५ वटा ठेलामा तरकारी बितरणको व्यवस्था मिलाइएको प्रष्ट खबरलाई बताए।
 तरकारी बिक्री वितरणको लागि यो व्यवस्था गरिएसंगै तरकारी किन्नका लागि हेटौंडा बजारमा लाग्ने भिडमा कमी आउने देखिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार