Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

पूर्व सभासद पहरीसहित ३३५ जना माओवादी केन्द्र प्रवेश

Moist-Center-1-1491812829.jpg

२८ चैत, हेटौँडा । पूर्व सभासद एवं नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद सदस्य शेरबहादुर पहरीसहित विभिन्न पेशागत संगठनका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 
सोमबार क्लव हेटौँडा पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा पहरीसहित ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पहरीसहित नयाँ शक्तिका जिल्ला परिषद सदस्य श्यामसुन्दर परियार, विद्यार्थीका केन्द्रीय सदस्य संग्राम बल, खेलकुदका केन्द्रीय सदस्य विजय गौतम लगायत रहेको केन्द्रीय सदस्य एवं जिल्ला कार्यालय सदस्य बालकृष्ण चौलागाईले बताए । 
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर–चितवन ईन्चार्ज सूर्य सुवेदीको प्रमुख आतिथ्यता एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक प्रेमबहादुर पुलामी, नेताहरु शर्केस घलान लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौं : लिलाकुमार घलान

Moist-Center-11-1491812830.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg