Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

खेलकुद

दौडमा पहिलो हुनेलाई १५ हजार पुरस्कार

Sketch-1491816045.jpg

२८ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ ले आयोजना गर्न लागेको दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद १५ हजार रुपैँया पुरस्कार दिने भएको छ । तरुण दलले नयाँ बर्षको अवसरमा बैशाख १ गते चौघडामा खुल्ला दौड प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँया प्राप्त गर्ने इकाई अध्यक्ष राजकुमार बास्तोलाले बताए । ५ किलोमिटर जिल्लास्तरीय खुल्ला दौड प्रतियोगिताका लागि दर्ता शुल्क ३ सय रुपैंया राखिएको छ भने नेपाली नागरिकता र फोटो अनिवार्य गरिएको छ । 
नाम दर्ताका लागि पाण्डे इन्टरप्राईजेज स्कूलरोड, सापकोटा हार्डवेयर कान्तिराजपथ र चौघडा क्षेत्रका लागि राजकुमार बास्तोलालाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । बर्षेनी हुँदै आएको प्रतियोगितामा गतबर्ष ३५ जनाले सहभागिता जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मनहरीमा एक पुरुष मृत भेटिए
IMG_0682-1763454921.png

२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।  मंगलबार बिहान मनवानपुरको...

सुनको मूल्य घट्यो
Gold-1763448055.jpg

२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो ।  मंगलबार छापावाल...

एनपीएलमा आज दुई खेल हुँदै
Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन...

दुर्गा प्रसाईं पक्राउ
durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1763430648.jpg

२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...

नेपाल ट्रष्टका तत्कालीन सचिव कार्की पक्राउ
fhjggh-1763344994.jpg

१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
congress-1763344606.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक
Election-Commission-nirba-1763344341.jpg

१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन...

थप समाचार