Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको निर्वाचन परिचालन समिति ५५१ सदस्यीय

congress-1492063081.jpg

३१ चैत, हेटौंडा । नेपाली काँग्रेस जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले जिल्लास्तरीय विभिन्न समितिहरु गठन गरेको छ ।
पार्टीका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले स्थानीय तह निर्वाचनको लागि जिल्लास्तरीय समिति गठन गरिएको छ ।
पार्टीको कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति, जिल्ला सदस्य सुनिल दाहालको संयोजकत्वमा २०१ सदस्यीय चुनाव प्रचार समिति र जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।
त्यसैगरी ४ क्षेत्र, ८ वटै गाउँपालिका, उपमहानगर र नगरका वडाहरुमा चुनाव प्रचारप्रसार समिति गठन नभएको भए तत्काल समिति गठन गर्न निर्देशन दिने निर्णय भएको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए । 
बैठकमा पार्टीका सल्लाहकार, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ संगठनका अध्यक्षहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार