ढुङ्गा तबसम्म
सुरक्षित बन्छ
जब त्यो पर्बतसँग
जोडिएको हुन्छ
पात तबसम्म
सुरक्षित बन्छ
जबसम्म जोडिएको हुन्छ रुखसँग ।
सङ्घर्षसँग जोडिएको जीवन
आम किसान, मजदुर
विद्यार्थी महिला पेशाकर्मी, उत्पीडित जनजाति,
सबै श्रमजीवी
यो कालखण्डमा लड्दै आए ।
अब एकपल्ट
आर्थिक क्रान्तिका निम्ति
नेपाललाई स्वाधीन
र समुन्नत बनाउन
एकजुट हौं
युवा
अब यो नयाँ बर्षले
उकाली, ओराली
देउरालीहरुमा
हिमाल, पहाड, तराई
अनि,
उजाडिएका बस्तिहरुमा तिम्रो खोजी भइरहेछ ।
लामबद्ध हुन तयार हौँ
अब तिमीले
यो नयाँ बर्ष २०७४ लाई आफ्नो भविष्यको
र भावि सन्ततिको
नयाँ बर्ष बनाऔँ
किनभने
हरेक नयाँ बर्ष तिम्रा लागि
हाम्रा लागि
र देशका लागि सुनिश्चित वर्ष हुनेछन्
ताकि
नयाँ वर्ष
भित्ताको क्यालेन्डर फेरिने
नयाँ वर्ष मात्र होइन
मुस्कान फेरिने
जीवनशैली फेरिने
सोचाइ फेरिने
वास्तविक नयाँ वर्ष हुनेछन्
(नयाँ बर्ष २०७४ को सबैलाई शुभकामना )
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका...
१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...
१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...
८ बैशाख, हेटौंडा । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र यूएईबीचको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल...
६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको हिमाली...
१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु...

















