भीमसेन पौडेल
५, बैशाख, हेटौडा । हिमाल मुटु, नेपाल, सिदस्थली ग्रामीण सामुदायिक हस्पिटल र हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समुहले हेटौडा–६ नम्वर वडा कार्यालयलाई शुक्रवार राहत सामाग्री सहयोग गरेका छन । हिमाल मुटुले ५० घरधुरीलाई राहत उपलव्ध गराईएको थियो ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हिमाल मुटुका अध्यक्ष डा. अवन गौतम, सिदस्थली ग्रामीण हस्पिटलका अध्यक्ष होमनाथ गौतम र व्यवस्थापक गोमा गौतमले राहत सामाग्री हस्तान्तरण गरेका थिए । हस्पिटलले ५० घरधुरीलाई प्रति परिवार चामल ५ केजी, पिठो २ केजी, चिउरा २ केजी, दाल १ केजी, गेडागेडी १ केजी, चिनी १ केजी, नून १ केजी, तेल १ लिटर, हर्लिक्स १ वटा, सावुन १ वटा, चियापत्ती १ पाकेट उपलव्ध गराएको छ ।
यसैगरी रानी सामुदायिक वन उपभोक्ता समूहले १२ घरधुरीलाई राहत रकम हस्तान्तरण गरेको छ । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई समूहका कोषाध्यक्ष बसन्तप्रसाद अधिकारीले १५ हजार रकम सहयोग गरेका हुन । सहयोग प्रति आभार व्यक्त गर्दै वडा अध्यक्ष चौलागाईले हिमाल मुटु र रानी सामुदायिक वनलाई धन्यवाद दिएका छन । लकडाउनका कारण छाक टार्न मुस्किल परेका परिवारलाई राहतले सहयोग गर्ने अध्यक्ष चौलागाईले बताए ।
राहत सहयोग कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना विक. वडा सदस्य सुभद्रा तिमल्सिना, रामहरि राई, राजकुमार बास्तोला, वडा सचिव अमोद मैनाली, नेकपा, हेटौडा– ६ का अध्यक्ष पुष्पराज पराजुली, राप्रपा ६ का अध्यक्ष केदार राई, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धिताल, संचारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...
२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...
२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...
२५ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...
२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...
२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...
२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...