Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रौतहट र बारामा हावाहुरी,असिनापानीको ताण्डव

IMG_2853-1587202343.JPG

शुक्रबार रातिको हावाहुरी र असिनापानीले क्षती पुगेको मनहरी –५ डिल्लीपुरको मकैखेती र घर

 ६ बैशाख, कोल्हवी ।शुक्रबार हावाहुरी सहित आएको असिनापानीले रौतहट र बारामा ठुलो क्षति पुगेको छ भने जिल्लाको अधिकांश स्थानमा रुख ढल्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ । 
रौतहटको गरुडा,चन्द्रपुर, मौलापुर, कटहरीया, फतुवा विजयपुर र बाराको निजगढ, कोल्हवी, सिमरा,बरियारपुर, जितपुर लगायतका स्थानमा आएको हावाहुरी र असिनापानीले बाली नोक्सान गर्नुका साथै विद्युत आपूर्ति बन्द भएको छ ।हावाहुुरीले मौलापुर नगरपालिका–५ का शुुभनारायण तिवारी, देवाहीगोनाही नगरपालिका– ४ का कप्तान पटेल र बंकुल चौकस्थित जगदम्बा ट्रेडर्सको घरको छाना उडाएको छ । त्यसैगरी बौधीमाई नगरपालिका अन्तर्गत सरमुजवा गाँउमा झण्डै ३ दर्जन गोठ तथा कच्चीघरको छाना उडाएको छ ।हावाहुुरीका कारण मौलापुर,देवाहीगोनाही,बौधीमाई नगरक्षेत्र अन्तरगत ३ दर्जनभन्दा बढी विद्युत् पोल र दर्जनौँ रुख ढलेको देवाही गोनाहीकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन । 
त्यसैगरी गएरातीको हावाहुरी र असिनापानीले बाराको कोल्हवी र आसपासका क्षेत्रमा असिनापानीले लगाएको तरकारी र अन्न्बालीमा क्षेती पुगेको इलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ । हवाहुरीका कारण निजगढ, पिलुवा, डुमारवाना लगायतका स्थानमा रुख ढलेका र विद्युत आपूर्ति बन्द भएको बारा प्रहरीले जनाएको छ । 

                हावाहुरीले सशस्त्रको ब्यारेक भत्किँदा ४ प्रहरी घाइते 
शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरीको ब्यारेक भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएका छन् ।भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने ब्यारेक  भत्किँदा एकजना हवलदार सहीत ४ जना प्रहरी घाइते भएका हुन् ।
घाइते हुनेमा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठ रहेको रौतहट प्रहरीले जनाएको छ । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार