Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

छानो नहुदा रात काट्न समस्या

IMG_20200418_204155-1587222037.jpg

मनहरी-५ डिल्लीपुरमा छानो उडाएको घर

६ बैशाख, हेटौंडा। ‍मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का   एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएपछि करिब आधा दर्जन घरधुरी खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।

गएराति आएको हावाहुरीले घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा सबै पानीले भिजेको अवस्थामा पिडित परिवार छाना नभएको घरमा बस्न परेको हो।हिजोको हावाहुरीले छाना लग्यो  शनिबारको असिनापानिले  गासै लग्यो स्थानिय ५० बर्षीया एक महिलाले टोलिफोन मार्फत प्रष्ट खबरलाई बताइन । न छानो छ ,न खाना पाइएको छ, एकातिर कोरोना अर्कोतिर हावाहुरी असिनाको डर"- पिडित नेत्र बहादुर न्यौपानेले बताएका छन्।यो समाचार तयार पार्दासम्म उक्त स्थानमा असिनापानी परिरहेको स्थानिय सम्प्रस पौडेलले प्रष्ट खबरलाई टोलिफोन गरेर जानकारी दिएका छन्। 

हिजोको हावाहुरीका कारण मनहरी गाउँपालिका‌ -५ को डिल्लीपुर, बसन्तपुर, रातोमाटे लगायतका आधा दर्जन गाउँका घर हावाहुरीले छानाविहिन छन् । ठाउँ ठाउँमा बिजुलीका पोल ढलेकोले उक्त स्थानमा अहिले बिद्युत आपूर्ति ठप्प रहेको छ। शनिबार विहान उक्त स्थानमै रहेका  गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले तथ्यांक संकलनपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर अन्तरगत रहेको कमाण्ड पोष्टमार्फत राहतको व्यवस्था गर्ने प्रष्ट खबरलाई बताएका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार