७ बैशाख, हेटौंडा।नेल्टा बागमती प्रदेशको आयोजनामा अनलाइन तालिम सुरु गरिएको छ।
नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विद्यालय र क्याम्पस शिक्षक हरुको सहभागीतामा एक हप्ते तालिम आजबाट सुरु भएको हो।तालिममा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका विद्यालय र क्याम्पसमा अध्ययपन गराउने १२७ जना अग्रेजी शिक्षकहरुको सहभागीता रहने नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश प्रसाद हुमागाईले बताएका छन्।
नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता तथा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानको प्रमुख आतिथ्यता रहेको अनलाईन तालिमको नेल्टा बागमतीका महासचिब किशोर पराजुलीले संचालन गरेका थिए।कार्यक्रममा नेपाल सरकारका सचिब डाक्टर हरी लम्साल, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी अस्ट्रेलियाका डा सुमन लौडारी, नेल्टा केन्द्रीय समितिका अध्यक्ष मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्त राज दाहाल,वरिष्ट उपाध्यक्ष डा लक्ष्मण ज्ञावाली, अमेरिकन दुतावास काठमाडौका अंग्रेजी भाषा कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, ब्रिटिश काउन्सिल काठमाडौका अंग्रेजी भाषा र शिक्षा कार्यक्रम प्रमुख वैशाली प्रधान, नेल्टा इएलटी फोरमका प्रधान सम्पादक सगुन श्रेष्ठ, अंग्रेजी विषयका टेक्स्टबुक राइटर मोहन सिंह साउद, पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा नबराज न्यौपाने लगायतकाले प्रशिक्षण दिने हुमागाईले बताएका छन्। "लकडाउनको समयलाई सदुपयोग गर्दै नेल्टा बागमतीले आयोजना गरेको समयसापेक्ष बिषयमा पेशागत विकासको लागि खासगरी प्रविधिको प्रयोग गरेर दूर शिक्षक तालिमको आयोजना गरिएको हो"- हुमागाईले भने ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
