मदन भण्डारी मार्ग अन्तर्गत भिमफेदी कुलेखानी सडकखण्ड
८ बैशाख, हेटौँडा । विश्वव्यपी रुपमा फैलिरहेको कोरोनाको संक्रमणलाई रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनका संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा प्रभावित बनेको छ ।हेटौँडामा भिडभाड बढेको भन्दै स्थानिय प्रशासनले बिहान ६ बजेदेखी ९ बजे सम्म किनमेल गर्ने समय निर्धारण गरेको छ । हेटौँडा बजारमा अत्यावश्यक र पास भएका सवारीलाई चल्न दिइएको छ ।बागमती प्रदेशको राजधानी हेटौँडा हुदै संघीय राजधानी काठमाडौँ जाने मुख्य राजमार्गमा लकडाउनको प्रभाव देखिएको छ ।
लकडाउनको २८ औँ दिनसम्म आइपुग्दा बिरामी बोकेका एम्बुलेन्स, तरकारी र खाद्यान्न बोकेका सवारी, मन्त्री तथा सरकारी कार्यालय, संचारकर्मी र उद्धारकार्यमा संलग्न रहेका सवारी गुडेका छन । हेटौँडा ,पालुङ हुदै काठमाडौँ जाने त्रिभुवन राजपथ, पुर्व पश्चिम राजमार्ग, भिमफेदी, कुुलेखानी , दक्षिणकाली हुदै काठमाडौँ जाने मदन भण्डारी मार्ग, चौघडा, ठिङ्गन हुदै ललितपुर सातदोबाटो पुग्ने कान्तिलोकपथ,हेटौँडा १६ हटिया, हेटौँडा १८ हर्नामाडी,छतिवन, फापरबारी हुदै धरान जाने धरानचतरा सडकखण्ड लकडाउनका कारण सुनसान रहेका छन ।उक्त सडकखण्डमा पैदलयात्रमा रहेका पदैलयात्री बाहेक पास र अत्यावश्यक सवारीमात्र चलेका छन । बजार, विद्यालय,पसल ठप्प रहेका छन ।
कान्तिलोक पथ सडकखण्ड
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा भैसे सडकखण्ड
धरानचतरा सडकखण्ड अन्तर्गतको फापरबारी ,झुरझुरे्
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा मनहरी सडकखण्ड
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
















-nepal-1793665142.jpg)
