Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडा १६ का ११ घरपरिवारलाई घरमै पुगेर राहत 

93787384_293233118329183_-1587375734.jpg

८ बैशाख, हेटौँडा ।हेटौँडा उपमहानगरपालिका वडा १६ का ११ घरपरिवारलाई घरमै पुगेर राहत वितरण गरेको छ । सहयोगी मन नेपाल नामक संस्थाले हेटौँडा १६का वडाअध्यक्ष रामकृष्ण कोइरालाको रोहबरमा वडाभित्र रहेका ११ घर परिवारलाई राहत वितरण गरेको हो ।लकडाउनको समयमा दैनिक ज्याला गरेर खाने ११ घर परिवारलाई दाल, चामल, नुन,तेल लगायत खाद्यान्न सहयोग गरेको सहयोगी मनका अध्यक्ष केदार चौँलागाइले बताएबा छन।
उनले ऋषेश्वर ग्रिल उद्योगका प्रोपाइटर उद्धव प्रसाद गजुरेलले ६० प्याकेट पिठो र काठमाण्डौ १० बानेश्वर निवासी डा.जगदिश चन्द्र बरालबाट आएको ५५ हजार  नगद सहयोगमा दाल, चामल, नुन, तेल खरिद गरेर वितरण गरिएको चौलागाईले बताए ।यता हेटौँडा १६ का वडा अध्यक्ष कोइरालाले सहयोगी मनलाई धन्यवाद दिदै आफ्नो वडामा रहेका घरपरिवारले कठिनाई बेहोर्न नपरोस् भन्दै सहयोगी हातहरुको सहकार्यमा राहत वितरणको काम  भइरहेको बताए ।अहिलेसम्म वडामा ८०० घरपरिवारलाई राहत वितरण गरिसकिएको वडा अध्यक्ष कोइरालाले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार