Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बागमती प्रहरी प्रमुखमा बसन्त कुमार लामा 

FB_IMG_1587396202147-1587436861.jpg

९ बैशाख, हेटौँडा ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको प्रमुखमा प्रहरी नायब महानिरीक्षक(डिआइजी) बसन्त कुमार लामा आउने भएका छन ।  गृह मन्त्रालयले हिजो प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा तथा पदस्थापन गरेसंगै लामा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुुखको जिम्मेवारी समाल्न हेटौँडा आउने भएका हुन । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुख भएका लामा,मकवानपुरबाटै एसएसपी बढुवा भएर काठमाडौँ पदस्थापन भई काठमाडौँ प्रहरी प्रमुख भएका थिए । मन्त्रालयले आइतबार बढुवा भएका १० डिआइजीको सोमबार पदस्थापन भएको छ। १० मध्ये सातजना प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका छन् । 
जसअनुसार प्रदेश १मा ईश्वरबाबु कार्की  प्रदेश २ मा धीरजप्रताप सिंह प्रदेश २, बागमती प्रदेशमा वसन्त कुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल , प्रदेश ५मा रवीन्द्र धानक कर्णाली प्रदेशमा वसन्त पन्त रसुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पदस्थापन गरिएको छ । त्यसैगरी सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन भएको छ भने सिआइबीका  नीरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । प्रदेश २ मा कार्यरत प्रद्युम्न कार्कीको विशेष ब्युरोमा सरुवा भएको छ ।  अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।सरकारले प्रहरीको १२ वटा दरबन्दी कटौती गरेर गत साता बढुवा प्रक्रिया अघि बढाएको हो ।बढुवाउपर उजुरी नपरेपछि आइतबार बढुवा गरिएकोमा सोमबार दर्ज्यानी चिह्न लगाइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार