Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौघडाबाट बिहानै आधा दर्जन मोटरसाइकल नियन्त्रणमा

IMG_2920-1587446332.JPG


९ बैशाख, हेटौंडा।लकडाउनको अवधिमा अनावश्यक सवारी चलाएको भन्दै प्रहरीले मंगलबार बिहान  हेटौँडा ६ चौघडाबाट आधा दर्जन मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएको छ ।
घुम्न निस्किएका र बाहना बनाएर बजार हिडेका ६ वटा मोटरसाइकल र स्कुटरलाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका केही मोटरसाइकललाई फेरी नआउने सर्तामा पठाइएको र केही लकडाउन उल्लङ्घन गर्ने पटके रहेकोले होल्ड गरेर राखिएको प्रहरी चौकी चौघडाले जनाएको छ ।
लकडाउनका समयमा हेटौंडा बजारमा भिडभाड देखिएको भन्दै प्रहरीले हेटौंडा बजार भित्रीने नाका चौघडा,क्याम्पाडाँडा, चौकिटोल, एचआइडि,थानाभयाङ्ग लगायतका स्थानमा चेकजाँचलाई कडाइ गरेको छ।यद्यपि मानिसहरू भने लकडाउनको वेवास्ता गरी प्रहरीको अनुरोधलाई समेत नमान्दै अनावश्यक रुपमा हिडडुल गरिरहेका छन्।प्रहरी हिजो सोमबार लकडाउन उल्लङ्घन गर्दै चलाएका २ सय ३६ सवारीलाई नियन्त्रणमा लिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार