Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मंगलबार हेटौँडामा १२२ सवारी नियन्त्रणमा

IMG_2920-1587476434.JPG

हेटौँडा ६ चौघडामा नियन्त्रणमा लिएको मोटरसाइकल र स्कुटर

९ बैशाख, हेटौँडा । प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लकडाउन उल्लघंन गर्ने  १ सय २२ सवारीलाई  नियन्त्रणमा लिएको छ। प्रहरीले आज मंगलबार हेटौंडाको सिमाचोक, बुद्धचोक,क्याम्पाडाँडा,चौकीटोल,एचआइडि,चौघडा क्षेत्रबाट १ सय ११ वटा मोटरसाइकल र स्कुटर ,८ वटा अटो र ३ वटा कार गरी १ सय २२ सवारी नियन्त्रणमा लिएको हो । 
प्रशासनले विहान ९ बजेसम्म किनमेलका लागि समय तोकेपछि किनमेलको बहाना बनाएर घुम्ने हिड्नेहरुका कारण बजारमा भिडभाड भएको भन्दै चेकजाच गर्दा अनावश्यक गुडेका १ सय २२ सवारीलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जनाएका छन ।कोरोना संक्रमण रोक्न भौतिक दुरी कायम गर्ने  उद्धेश्यले लकडाउन गरेपछि सर्वसाधारण विभिन्न बहाना बनाई बजार निस्कँदा लकडाउनको मूल मर्मको वेवास्ता हुँदै आएको गुनासो बढेको छ । गुनासो बढेसंगै प्रहरीले लकडाउनलाई कडाइ गरेको छ । नियन्त्रणमा लिएको सवारीलाई दिनभरी होल्ड गरी साझ छाडिएको प्रहरीले बताएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार