Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डिल्लिपुरका युवाको सक्रियतामा गाँउमा खानेपानी  

IMG_20200422_190818-1587561906.jpg

खानेपानीको मुहान सफा गर्दै डिल्लिपुरका युवा

१० बैशाख,हेटौँडा।कहिले असिनापानीको  समस्या कहिले बाढीको समस्या भोग्दै आएको मनहरी गाँउपालिका वडा नम्बर ५ डिल्लिपुरमा खानेपानीको समस्या देखिएको छ। डिल्लिपुरमा खानेपानी समस्या देखिएपछि गाँउका युवा खानेपानी समस्या समाधन गर्न आफै लागि परेका छन ।
मनहरी–५, डिल्लिपुर आसपासका स्थानका धारामा पिउने पानी नआएपछि गाँउमा पिउनेपानीको समस्या हुन थालेपछि स्थानीय युवाहरू खानापानी समस्या समाधान गर्न लागि परेका हुन । गाँउ नजिकै जंगलको मूलको पानीबाट अनवरत रूपमा आइरहेकोमा मूलमा फोहर जम्मा भई पानी सुक्न थालेपछि खानेपानीमा समस्या भएपछि स्थानीय युवाहरु जागरूक भएका हुन् ।

विगत २८ र २९ वर्षअघि स्थानीय नेता विष्णु बर्तौलाको अगुवाईमा शुरू भएको खानेपानी योजनाअन्तर्गत हाल २० वटा सार्वजनिक धारामा निरन्तर पानी प्रवाह भैरहेको अवस्थामा प्रकृतिक प्रकोप र मानवीय कारणले मुहानमा माटो जम्मा भएको धारा सुक्दै गई खानापानीमा समस्या भएको मनहरी ५ डिल्लिपुरका युवा सम्प्रस पौडेलले बताए ।
सामाजिक अगुवा विष्णु अधिकारी तथा वडा सदस्य महेन्द्र खड्काको अगुवाईमा लगभग ५० जना युवाहरूको सकृयतामा केही दिनको अथक प्रयासपछि  गाँउमा देखिएको खानेपानीको समस्या समाधन गर्न सफल भएको  पौडेलले बताए ।हाल उक्त मुहानबाट  २ सय २० घरपरिवार लाभान्वित भएको जनाइएको छ । 

IMG_20200422_190841-1587561907.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार