Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

२४ डिएसपी एसपी बढुवाका लागि सिफारिस (सुचिसहित)

IMG_20190926_074742-1587600326.jpg

११ बैशाख, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका २४ जना डिएसपीलाई एसपीमा बढुवाम‌ा सिफारिस गरेको छ।

बढुवा हुनेहरुमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गमा कार्यरत डिएसपी तुलबहादुर कार्की, माहानागरिय प्रहरी परिसर टेकुका प्रबक्ता होबिन्द्र बोगटी, केन्द्रिय ओराहरी विशेष दल नक्शालाका बेद बिष्ट, महानगरीय प्रहरी पहरा गण काठमाण्डौका राकेश सिंह, प्रहरी प्रधान कार्यालय परिचालन कक्षका राजिब्बाहादुर बस्नेत, महानगरीय दंगा नियन्त्रण प्रहरी गण काठमाण्डौका प्रविणलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर लैनचौर काठमाण्डौका सन्तोषसिंह राठौर, अख्तियार अनुसन्धान आयोगको केन्द्रिय कार्यालयका शिवकुमार श्रेष्ठ, महानगरीय प्रहरी वृत्त  ठिमी भक्तपुरका शान्तिराज कोइराला र प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखाका संजयसिंह थापा रहेका छन्।

त्यसैगरी केन्द्रिय अनुसन्धान ब्युरोका महेन्द्र खड्का, इन्टरपोल शाखाका दिपक पोख्रेल, प्रहरी प्रधान कार्यालय विपद ब्यबस्थापन महाशाखा कार्यालय प्रशिक्षक समुहका ओराभुप्रसाद ढकाल, प्रहरी प्रधान कार्यालय, केन्द्रिय प्रहरी पुस्तकालयका सन्तोष कुमार भट्टाराई, राष्ट्रिय प्रहरी प्रशिक्षन प्रतिष्ठान महाराजगन्जका प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय खोटांङका बामदेब गौतम पनि एसपी बढुवामा परेका छन् ।

त्यसैगरी एसपी बढुवा हुने डिएसपीहरुमा प्रहरी तालिम युक्ति महाविद्यालय जर्गाह नवलपरासीका केदार खनाल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका ज्ञानप्रसाद फुयाँल, जिल्ला प्रहरी कार्यालय दार्चुलाका दिपेन्द्र शाही, ५. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका रामप्रकाश शाह, अख्तियारको केन्द्रिय कार्यालयका प्रेम बहादुर बस्नेत, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग अपराध अन्वेषण महाशाखाका प्रविन धिताल, प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखाका दयानिधि ज्ञवाली र महानगरीय प्रहरी परिसर काठमाण्डौका राजेन्द्र प्रसाद धमला पनि रहेका छन्। बढुवा सिफारिसमा परेका डिएसपी बामदेव गौतम मकवनपुरमा डिएसपी भएर काम गरिसकेका छन्।

IMG_20190926_074742-1587600363.jpg
IMG_20200423_055045-1587600364.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार