१४ बैशाख, हेटौंडा । हेटौडा बजार लायन्स क्लबको अध्यक्षमा अजय विडारी चयन भएका छन् । विडारीको नेतृत्वमा २०२०/२१ को लागि नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अकुर गौतम, द्वितीय उपाध्यक्षमा लक्ष्मण कँडेल, तृतीय उपाध्यक्षमा रोशन खनाल, सचिवमा खड्गप्रसाद चौलागाई, सहसचिवमा राजेन्द्र चौलागाई, कोषाध्यक्ष विष्णुप्रसाद विडारी र सह–कोषाध्यक्षमा पूर्णप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै, एमसी चियरपर्सनमा राजेन्द्रबहादुर कार्की, टेल ट्वीस्टरमा निप्पु सोनार, आईसिआईएफ कोअर्डिनेटरमा अभयराज अर्याल, मेम्बरसिप ग्रोथ पर्सनमा सजित कार्की, पव्लिक रिलेसन अफिसर हरिकृष्ण मैनाली, सल्लाहकारमा मनोज ढुंगाना, बसन्त कप्रौला, गगा पौडेल, बैकुण्ठ लामिछाने, अनुप अग्रवाल, माधवबहादुर पोखरेल, चुडाप्रसाद उप्रेती, लियो कोअर्डिनेटरमा पारसमणी थिङ र क्लव डाईरेक्टरमा लालखत्री, दिपक गौतम, भवनाथ मैनाली चयन भएका छन् ।
जोन चियरपर्सन माधवबहादुर पोखरेलको आतिथ्यता एवं क्लवका बर्ष २०१९/२० अध्यक्ष पारसमणी थिङको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु गंगाप्रसाद पौडेल, चुडाराज उप्रेति लगायतको उपस्थिति रहेको थियो । कोरोना संक्रमणले सिर्जना भएको प्रतिकुलताले सामाजिक दुरी कायम राख्दै हेटौंडा–१५ रातोमाटेस्थित एक विद्यालयको खुल्ला मैदानमा बैठक भएको थियो ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
