Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चुनाव नरोकिनेमा पाँच दल सहमत

Meeting-1492589376.jpg

६ बैशाख, काठमाडौं । वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोकिनेमा पाँच दल सहमति भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो । मधेसी मोर्चा चुनाबमा सहभागी हुन आए तयारीका लागि समय दिनेमा सहमति हुँदै निर्धारित निर्वाचन नरोक्ने विषयमा दलहरुबीच एकमत भएका हुन् । बैठकमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चा निर्वाचनमा आउँछ भने दुई चरणमा चुनाब गर्ने कि नगर्ने भन्ने विषयबारे पाँच दलका नेताहरुसँग छलफल गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले मोर्चा चुनावमा आए दुई चरणमा नआए एकै चरणमा चुनाव गर्नुपर्ने बताए ।

बैठकमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेता मानवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मोर्चा चुनावका लागि तयार भए दुई चरणमा गर्न सकिने भन्दै तर घोषणा भएको मितिमा चुनाव हुनुपर्नेमा जोड दिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार