Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस जिताउन युुवा विद्यार्थीको भूमिका महत्त्वपूर्ण : गृहराज्यमन्त्री बानियाँ

2017-04-19-16-54-25-1-1492600303.png

६ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति  एंव गृहराज्यमन्त्री इन्द्र बहादुर बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई स्थानीय तहमा जिताउन युुवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ मकवानपुरले संघको ४८ औ स्थापना दिवसको अबसरमा आयोजित निर्वाचन परिचालन प्रशिक्षण तथा स्ववियुमा विजयीको सम्मान कार्यक्रममा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले यस्तो बताएका हुन् । 

कार्यक्रममा  बोल्दै गृहराज्यमन्त्री बानियाँले अहिले राजतन्त्रदेखी जहानिया राणा शासन ढाल्न युुवा विद्यार्थीको योगदान अमुल्य रहेको बताउँदै मकवानपुरमा चारैक्षेत्र काँग्रेसमय बनाउन सशक्त रुपमा चुनाव प्रचारप्रसारमा लाग्न विद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विक, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार, अशोक शाक्य, रिता खनाल जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण दल ३ नम्बर क्षेत्रिय अध्यक्ष संजय श्रेष्ठ, वन विज्ञन अध्यनका नेविसंघ ईकाई अध्यक्ष पंकज ठाकुर  स्ववियुमा सभापती हेम चन्द्र जोशी, प्रविण हुमागाई लगायतले मन्तव्य व्यक्त गरे ।

नेविसंघ जिल्ला सभापति अध्यक्ष राजु खतिवडाको अध्यक्षता सम्पन्न कार्यक्रममा स्ववियुमा विजयी पद्यादीकारी सहित नेवि संघका वन विज्ञन अध्यनका नेविसंघ ईकाईका पुर्वा अध्यक्ष सहयोग गर्ने लाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार