६ बैशाख, हेटौंडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका वडा अध्यक्ष तथा वडा अध्यक्षको उम्मेदवारहरुको समेत उपस्थिति रहेको थियो ।
चुनाव परिचालन समितिका संयोजक प्रकाश पाण्डेको अध्यक्षतामा भएको बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवार बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । माओवादीको उपहार नगर गाउँमा सिंहदरबार भन्ने मूल नाराको साथ चुनावी मैदानमा होमिएको नेकपा (माओवादी केन्द्र) हेटौडा नगरले बैठकमा वस्तुगत अवस्थाको बारेमा वडा अध्यक्षहरुबाट रिर्पोट प्रस्तुत गरिएको थियो ।
चुनावलाई लक्षित गर्दै नगरका १९ वटै वडाहरुमा तथा टोलहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिए ।
बैठकले पार्टीको योजना अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि एक बुथ ३०० युथ स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय तय गरिएको छ। साथै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















