६ बैशाख, हेटौंडा । लायन्स क्लब अफ हेटौडा युथ को बर्ष २०१७/१८ को लागी नयॉ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न अधिशनबाट यस अघि प्रथम उपाध्यक्ष रहेका लायन गणेश चौलागाई सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
यस्तै क्लबको बर्ष २०१७/१८ को लागी नबिन अर्याल प्रथम उपाध्यक्ष, सुदिप गिरी द्वितीय उपाध्यक्ष लायन सुनिल अधिकारी तृतिय उपाध्यक्षमा चयन भएका छन भने मणिराज गौतम सचिब पदमा चयन भएका छन् । यस्तै अबिधेशनबाट सहसचिव बिष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा बिज्ञान घिमिरे, सहकोषाध्यक्ष रमेश पुडासैनी चयन भएका हुन् । नब निर्बाचित कार्यसमितिलाइ बर्ष २०१६/१७ का अध्यक्ष शिब कुमार कार्की तथा संस्थापक अध्यक्ष छतेन्द्र अचार्यले स्वागत गरेका थिए ।
अबिधेशनले नयॉ कार्यसमिति चयन संगै बर्ष २०१७/१८ को लागी बिभिन्न सामाजिक कार्यहरु गर्ने कार्यतालिका बनाएको छ । नव निर्बाचित अध्यक्ष लायन गणेश चौलागाईले आफनो बर्ष २०१७/१८ को कार्यकाल सबैको साथ सहयोगले धेरै भन्दा धेरै सामाजिक गतिबिधि गरेर सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्बाचित कार्यसमितिलाई बर्ष २०१७/१८ को पद हस्तानतरण भने आगामी जुलाई महिनामा गरिने बर्ष २०१६/१७ का अध्यक्ष शिब कुमार कार्कीले बताए ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















