Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

अमेरिकामा कोरोनाबाट १० लाख बढी संक्रमित

मर्नेको संख्या ५६ हजार नाघ्यो

amm-1588037961.jpg

१६ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । 
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा अहिलेसम्म १० लाख १० हजार ३ सय ५६ जना मानिस संक्रमित भएका छन् । यहाँ एकैदिन थप २२ हजार ९ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै अमेरिकामा कुल संक्रमित मध्ये ५६ हजार बढीको मृत्यु भएको छ । यहाँ हालसम्म ५६ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । अमेरिकामा वितेको २४ घण्टामा मात्रै यहाँ थप १ हजार ३ सय ८३ को मृत्यु भएको छ । 
अमेरिकामा १४ हजार १ सय ८६ जना संक्रमितको अवस्था गम्भिर रहेको छ भने १ लाख ३८ हजार ९ सय ८९ जना उपचारपछि स्वस्थ्य पनि भएका छन् । 
अमेरिकामा कोरोना संक्रमणबाट सबैभन्दा बढी न्युयोर्क राज्य प्रभावित भएको छ । यहाँ अहिलेसम्म २२ हजार ६ सय २३ जनाको ज्यान गएको छ । 
यस्तै अमेरिकाको दोस्रो प्रभावित राज्य न्यूजर्सीमा ६ हजार ४४ जनाको मृत्यु भएको छ । यसैगरी मिचिगन राज्यमा ३ हजार ४ सय ७ जनाको मृत्यु भएको छ भने मासाचुसेट राज्यमा ३ हजार ३ जनाको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाका लुसियाना, क्यालिफोर्निया, इलिनोइस, कनेक्टिकट, पेन्सिलभानिया, फलोरीडा जस्ता राज्यहरु कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् ।
 

an-1588037961.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

थप समाचार