Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेसबुकमा पत्रकारलाई अपशव्द लेख्ने बजगाई माफी मागेर छुटे

Ram-Kumar-1588306591.jpg

१८ बैशाख, हेटौंडा । फेसबुकमा पत्रकारलाई अपशव्द प्रयोग गरेपछि पक्राउ परेका मकवानपुरका एक युवक शुक्रबार छुटेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, कार्यसमिति सदस्य सुवास विडारी, साधारण सदस्य रमेश बन्जारा लगायतको टोली जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर बजगाईविरुद्ध उजुरी दिएपछि विहिबार पक्राउ परेका उनी छुटेका हुन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का रामकुमार बजगाईले आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेपछि छुटेको प्रहरीले जनाएको छ । उनले राष्ट्रको चौथो अंगको रुपमा सम्मानित पत्रकारिता जगतमाथि जथाभावी लेखेर गल्ति गरेको स्विकारेका छन् । उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार र आफन्तको सामु गल्ती स्विकार्दै आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले बुधबार राति फेसबुकमा पत्रकारलाई सम्प्रेषणका लागि रातभर बसेको भन्दै अपशव्द प्रयोग गरी गाली गरेका थिए । प्रहरीले बोलाएपछि भने उनले फेसबुकमा लेखेको डिलिट गरेका थिए ।
यो पनि पढ्नुस्
मकवानपुरमा फेसबुकमा पत्रकारलाई अपशव्द लेख्ने पक्राउ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार