Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी ५ का १३५ घरलाई युवाहरुले दिए राहत सामाग्री

rahant-1588396434.jpg

२० बैशाख,हेटौँडा।मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा युवाले राहत वितरण गरेका छन।डिल्लीपुरका स्थानीय युवा तथा समाजसेवीहरुको सक्रियतामा वडाका न्यूनवर्गीय परिवारलाई राहत वितरण गरिएको हो ।

स्थानीय शिवराज उप्रेती र योगेन्द्र अर्याल सहितको युवाहरुको सक्रियतामा शुक्रबार वडाको वसन्तपुर, रुन्चेडाँडा, दमार, रातोमाटेलगायतका क्षेत्रका गरी १ सय ३५ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । लकडाउनका कारण दैनिक काम ठप्प हुँदा बिहान बेलुका छाक टार्न मुस्किल भएका परिवारको पहिचान गरी आफूहरुले प्रति परिवार १३ किलो चामल, तेल, दाल, नुन, मसला, मस्यौरा लगायतका सामाग्री वितरण गरिएको उप्रेतीले बताए । 
नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, लोकतान्त्रिक खाद्यान्न संघ मकवानपुरका अध्यक्ष काव्यमणि अधिकारी, काँग्रेस युवा नेता राजेश भेटवाल, काँग्रेस नेता भरत पराजुली, प्रकाश वर्तौला, राक्सिराङ गाउँपालिकाका काँग्रेस युवा नेता नवराज लामा, नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौलालगायतले उपलब्ध गराएका सहयोग वडा कार्यालयको सहकार्यमा वितरण गरेको उप्रेतीले बताएका छन । उक्त स्थानमा केही दिन अघि आएको हावाहुरीले करिब १ सय ५० घरको छाना उडाएको थियो भने असिनाले तरकारी तथा अन्नबालीमा नोक्सान पुयाएको थियो । 
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार