Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा सालक संरक्षण सम्वन्धी गोष्ठी

FB_IMG_1493385835971-1493385894.jpg

१५ बैशाख, हेटौडा । विश्वमा दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा शुक्रवार हेटौडामा सालक संरक्षण चुनौती एवम दिगो व्यवस्थापनका सवालहरु विषयक अन्तरक्रिया गोष्ठी भएको छ ।

मध्यमान्चल क्षेत्रीय वन निर्देशानलय,हेटौडाको समन्वय र जेडएसएलको सहयोगमा गोष्ठीको आयोजना गरिएको हो ।गोष्ठीमा जेडएसएल काठमाण्डौंका कार्यक्रम अधिकृत टेकराज भट्ट र बर्दिया संरक्षणका कार्यक्रम अधिकृत अम्विकाप्रसाद खतिवडाले सालक संरक्षण सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । 

गोष्ठीमा कृषि तथा वन विश्वविधालय वन संकायका सहायक डिन बासुदेव पोखरेल, पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य, वन विज्ञान अध्ययन संस्थान हेटौडाका प्रमुख कृष्णप्रसाद दाहाल र मध्यमान्चल क्षेेत्रीय वन कार्यालयका सहायक वन अधिकृत विष्णुप्रसाद पौडेलले कार्यपत्र माथि टिप्पणी गरेका थिए । 

गोष्ठीमा मध्यमान्चल क्षेत्रीय वन निर्देशक गणेश झा, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मध्यमान्चल क्षेत्रीय वन निर्देशानलयक सहायक वन अधिकृत नवराज पुडासैनी लगायतले सालकको संरक्षण गर्न सबैको सहयोग हुनु पर्नेमा जोड दिएका थिए ।

गोष्ठीमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार