Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चोरको विगविगीपछि हेटौंडा-६ मा टोल विकासले गस्ति गर्ने

Chaughada-1589027853.jpg

२७ बैशाख, हेटौंडा । हेटौडा-६ मा रहेका टोल विकास संस्थाहरुले आफनो टोलमा आफैं गस्ती गर्ने भएका छन । कोरोना भाइरसको जोखिम रोक्न भएको लकडाउनको समयमा चोरकिा घटना बढेपछि उनीहरुले गस्ति गर्ने भएका हुन् ।
शनिवार बंशगोपाल मावि चौघडामा बसेको बैठकले टोलटोलमा गस्ती गर्ने निर्णय भएको छ । लकडाउनको समयमा चोरीका घटनाहरु बढ्दै गएको, महिला तथा बाल हिंसाका घटनाहरु हुन सक्ने भएकाले टोलटोलमा गस्ती गर्ने निर्णय गरिएको टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष केशव धितालले बताए । पछिल्लो समय हेटौडा–६ का विभिन्न क्षेत्रमा चोरीका घटना भएपनि अहिलेसम्म प्रहरीले चोर पक्रन सकेको छैन । ‘स्थानीय प्रहरीलाई चौकी कुर्दैको फुर्सद छैन, गाउँको गस्ति कहिले गर्नु ?’–एक स्थानीयले भने–‘अब आफ्नो गाउँको गस्ति आफैं गर्नुको विकल्प छैन ।’
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकमा टोल विकास संस्थाका पदाधिकारी र संचारकर्मीको सहभागिता रहेको थियो । यसअघि हात्तिलेटका स्थानीय सुरक्षाका लागि समूह नै बनाएर गस्ति थालिसकेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार