Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-५ मा युवा संघका पूर्व वडा उपाध्यक्ष कांग्रेस प्रवेश

Photo2-1493471638.jpg

१६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा-५ ले सितानगरमा शनिबार कोण सभा गरेको छ । नेपाली कांग्रेस जिल्ला सल्लाहकार रीता खनालको प्रमुख अातिथ्यता एवम् कांग्रेसका वयोवृद्ध नेता रामप्रसाद पोखरेल (पहाडी) को अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सदस्य राजीव सुवेदी, ईन्दिरा न्यौपाने, अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यका उम्मेदवार अन्जनी पराजुली, यम श्रेष्ठ, प्रमिला खतिवडा, मनमाया विक, कांग्रेस ५ नम्बर इकाई उपसभापति टिका चौलागाई, हरिचन्द्र सापकोटा, केदार भट्टराई लगायतको सहभागिता रहेको थियो ।
यसैगरी चुनावी अभियान अन्तरगत कांग्रेसले हेटौंडा-५ कै गितानगरमा पार्टीका जिल्ला सल्लाहकार अशोक शाक्यको प्रमुख अातिथ्यता एवम् टोल संयोजक ठाकुरप्रसाद चौलागाईंको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सल्लाहकार रिता खनाल, नगर सभापति अानन्दराम पराजुली, वडाका उम्मेदवार, नेतृ मिना ढुंगाना लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा युवा संघ हेटौंडा-५ का पूर्व उपाध्यक्ष एवम्  एमाले संगठित सदस्य प्रकाश खनाल कांग्रेस प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार