१९ बैशाख, हेटौँडा । स्थानीय तहको निर्वाचनका लागि मंगलबार हेटौँडा उपमहानगरपालिकामा एक दर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । हेटौँडामा प्रमुख दलका उम्मेदवारसहित स्वतन्त्रतर्फबाट पनि मेयरमा उम्मेदवारी परेको हो । अपरान्हसम्ममा हेटौँडामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति, मालेसहितका दलले उम्मेदवारी दर्ता गराएका छन् ।
हेटौँडाका मेयरका उम्मेदवारहरु
नेपाली कांग्रेस– मेयरमा आनन्दराम पराजुली, उपमेयरमा लक्ष्मी श्रेष्ठ
नेकपा एमाले– मेयरमा हरिबहादुर महत, उपमेयरमा मिना लामा
नेकपा माओवादी– मेयरमा कुमारी मोक्तान, उपमेयरमा बलराम बल
राप्रपा – मेयरमा मधु अधिकारी, उपमेयरमा इन्दिरा न्यौपाने
नयाँ शक्ति/संघिय समाजवादी– मेयरमा शुभरत्न गोले, उपमेयरमा पुनम भट्टराई
नेकपा माले– मेयरमा भीमसेन महत, उपमेयरमा रिना थापा
राष्ट्रिय जनमोर्चा– मेयरमा ओविन्द्रबहादुर लुईटेल, उपमेयरमा हिरा तिमल्सिना
मेयरका स्वतन्त्र उम्मेदवारहरु
राकेशकुमार शर्मा, कृष्णदेव भण्डारी, दिपेन्द्र श्रेष्ठ, सतार अन्सारी (सद्धाम हुसैन)
उपमेयरका स्वतन्त्र उम्मेदवारहरु
साधना राना मगर
थाहा नगरपालिकाका मेयरका उम्मेदवार
नेपाली कांग्रेस– मेयरमा पवित्रा महत विष्ट, उपमेयरमा खड्ग गोपाली
नेकपा एमाले– मेयरमा विष्णु ढकाल, उपमेयरमा कल्पना बलामी
नेकपा माओवादी– मेयरमा लवशेयर विष्ट, उपमेयरमा शकुन्तला गोपाली
राप्रपा – मेयरमा हरेराम कार्की, उपमेयरमा राममाया लामा
नयाँ शक्ति/संघिय समाजवादी– मेयरमा निरु लामा, उपमेयरमा तारालाल श्रेष्ठ
राष्ट्रिय जनमोर्चा – मेयरमा पुरुषोतम कार्की, उपमेयरमा शोभा गोपाली
साँझ अवेरसम्म पनि हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा उम्मेदवारी मनोनयनको काम भईरहेको थियो । एउटै पार्टीको उम्मेदवारी दर्ताको काम सक्न कम्तिमा एक घण्टा लागेका कारण ५ बजे निर्वाचन अधिकृतको कार्यालय पुगेका उम्मेदवारहरु मनोनयन दर्ता गर्दा रात परिसकेको थियो । साँझसम्म उम्मेदवारी मनोयनको प्राविधिक काम भईरहकाले उम्मेदवारहरुको अन्तिम तथ्यांक भने आउन बाँकी रहेको छ ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







