Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा–५ राईटोलमा कांग्रेसको कोणसभा

NC-Logo-1493814027.png

२० बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–५ ले राईटोलमा बुधबार कोणसभा गरेको छ । चुनावी अभियान अन्तरगत राईटोलमा कोणसभा गरेको हो । 
केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता, जिल्ला सभापति एवं गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको विशेष आतिथ्यतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, वडा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यका उम्मेदवार अन्जनी पराजुली, यम श्रेष्ठ, प्रमिला खतिवडा, मनमाया विक लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा माधवप्रसाद वाग्ले, रमा वाग्ले, इन्दुकुमारी सापकोटा, पार्वति श्रेष्ठ, शोभादेवी घिमिरेसहित १५ जना कांग्रेसमा प्रवेश गरेका छन् । टोल संयोजक ईन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु यादव पराजुली, देवीप्रसाद चौलागाई, शम्भु पुरी, टंक दुलाल, तरुण अध्यक्ष रवि थापा, महिला संघ अध्यक्ष मिना ढुंगाना लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार