Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीका बजार हप्तामा दुई दिनमात्रै खुल्ने

IMG_20200329_081943-(1)-1589448148.jpg

मनहरी बजार

१ जेठ, हेटौँडा ।मकवानपुरको पश्चिममा पर्ने मनहरी गाउँपालिकाको मनहरी सहितका बजार हप्तामा दुई दिनमात्रै पसल खुल्ला हुने भएको छ। लकडाउनलाई थप प्रभावकारी बनाउन बिहिबार बसेको लकडाउन अनुगमन समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरुबाहेक अन्य  तरकारी र खाद्यान्न खरिदका लागि यसअघि दैनिक बिहान ९ बजेसम्म खुल्दै आएको बजार अब हप्तामा दुई दिनमात्रै खोल्ने निर्णय गरेको हो ।

अब हरेक आइतबार र बिहिबार विहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खुल्ने भएको छ।यो निर्णय मनहरी गाउँपालिकाको ९ वटै वडामा लागु हुने समितिकी संयोजक मनिला बिष्टले बताइन ।त्यसैगरी मुख्य सडक तथा शाखा सडकहरुमा गुड्ने साना सबारीहरु साइकल, मोटरसाइकल र अटोहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बिष्टले बताइन । चितवनबाट भित्रिने नाका लोथरमा चेकपोष्ट राखेर चेकजाचलाई कडाइ गरिने इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार