Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

रुसमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

12-1589508564.png

२ जेठ, हेटौंडा । रुसमा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण व्यापक बृद्धि भएको छ । केहीदिन यता लगातार बढीरहेको कोरोना संक्रमितको संख्या रुसमा २ लाख ५२ हजारभन्दा बढी पुगेको छ । 
कोरोना संक्रमणको हिसाबमा तेश्रो नम्बरमा रहेको रुसमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ४५ पुगेको छ । 
पछिल्लो २४ घण्टामा भने रुसमा कोरोना संक्रमितको संख्यामा केही कमी आएको छ । यहाँ पछिल्लो समय ९ हजार ९ सय ७४ मा कोरोना संक्रमण देखिएको छ ।
गत आइतबारदेखि बुधबारसम्म रुसमा लगातार दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका थिए । 
यस्तै रुसमा संक्रमितको तुलनामा मृतकको संख्या भने कम छ । यहाँ अहिलेसम्म २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा ९३ को मृत्यु भएको छ ।
रुसमा ५३ हजार ५ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार