Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

छतिवन जुरेलिमा पसल चोरी गर्ने पक्राउ

IMG_20200515_114757-1589522753.jpg

२ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले बैशाख २६ गते राति बकैया गाउँपालिका ४ जुरेलिमा रहेको फुयाँल किराना पसल चोरि गर्ने एकजनालाई चोरि गरेको सामान सहित पक्राउ गरेको छ।

प्रहरी चौकी हात्तीसुडेका प्रहरी सहायक निरिक्षक कृष्णराज गौतमको कमाण्ड खटिएको प्रहरी टोलीले पसल चोरी गर्ने  बकैया गाँउपालिका–५ भनौराका १९ वर्षीय दिपेश देउजालाइ चोरी गरेको सामान सहित पक्राउ गरेको जनाइएको छ। पसल सञ्चालक होमनाथ फुयाँलले पसलमा रहेका विभिन्न सामाना सहित नगद करिब १२ लाख १० हजार ३ सय ४० रुपैयाँ चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा  उजुरी दिएका थिए। 

उक्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरको टोलि घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो। मकवानपुर प्रहरीले देउजाले चोरि गरेको नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड, चुरोट,मदिरा, साबुन, मन्जन, स्याप्पु, नरिवल,खाने तेल र नगद रकम सहित पक्राउ गरि आज सार्वजनिक गरेको छ। 

पक्राउ परेका देउजालाई हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले  बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार