Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा कोरोना संक्रमित छैनन् : प्रदेश मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1589595580.jpg

३ जेठ, हेटौंडा । मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमित नरहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरमा एक जना कोरोना संक्रमित भएको सार्वजनिक गरेपनि प्रदेशको सामाजिक विकास मन्त्रालयले भने मकवानपुरमा कोरोना संक्रमित नरहेको जनाएको हो । मन्त्रालयले शुक्रबार दिउँसो २ बजेसम्मको कोरोना सम्बन्धी विवरण सार्वजनिक गर्दै बागमती प्रदेशमा कोरोना संक्रमित संख्या शुन्य रहेको जनाएको हो । मन्त्रालयको तथ्यांक अनुसार मकवानपुरमा हालसम्म १ सय ८५ जनाको पिसिआर विधिबाट कोरोना जाँच गरेकोमा कसैको पनि कोरोना पोजेटिभ आएको छैन । 
बागमती प्रदेशमा १२ जना कोरोना संक्रमित थिए । काठमाडौंमा ७ जना, भक्तपुरमा २ जना, धादिङमा १ जना र चितवनमा २ जनामा कोरोना देखिएको थियो । संक्रमित मध्ये ६ जना निको भएर घर फर्किसकेका छन् । काठमाडौंका ७ मध्ये टेकु अस्पताल, काठमाडौं ३ जनाको उपचार भईरहेको र ३ जना निको भईसकेका छन् भने सशस्त्र प्रहरी बल अस्पताल काठमाडौमा एक जनाको उपचार भईरहेको छ । 
पाटन अस्पताल, ललितपुरमा २ जनाको उपचार भईरहेको र १ जना निको भएका छन् । चितवनमा रहेका दुबैजना निको भएका छन् ।

Makwanpur-1589595580.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार