Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको हेटौँडा–५ र ६ मा मोटरसाइकल र्याली

NC-HTD-5-23-1494073380.jpg

२३ बैशाख, हेटौँडा । नेपाली कांग्रेसको चुनावी अभियान अन्तरगत हेटौडा–५ र ६ नम्बर वडामा मोटरसाइकल र्याली भएको छ ।
हेटौँडा–६ मा शनिबार विहान चौघडाबाट शुरु भएको र्याली चुच्चेखोला, रक्षादेवी टोल, पुतलीबजार, गौरीटार, रामनगर लगायतका क्षेत्रमा पुगी चौघडामा कोणसभामा परिणत भएको थियो । कोणसभामा वडा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई, प्रचारप्रसार संयोजक होमनाथ गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए । र्यालीमा अध्यक्षका उम्मेदवार अर्जुनप्रसाद चौलागाई, सदस्यहरु विष्णुबहादुर दाहाल, राजकुमार बास्तोला, महिला सदस्य शोभा खतिवडा, दलित महिला सदस्य कमला सुनार लगायतको सहभागिता रहेको थियो ।
यसैगरी, हेटौँडा–५ मा पनि कांग्रेसको मोटरसाइकल र्याली भएको छ । र्याली रुद्रेश्वर, सितानगर, सचेत टोल, नविन टोल, राईटोल, सानु पोखरा, सिंचाई कुना, भैरवरोड, बुद्धमार्ग, चिसापानी, शान्ति नगर हुँदै पिप्पेमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई मेयरका उम्मेदवार आनन्दराम पराजुलीले सम्बोधन गरेका थिए । र्यालीमा अध्यक्षका उम्मेदवार वडा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यहरुमा अन्जनी पराजुली, यम श्रेष्ट, प्रमिला खतिवडा, मनमाया विकले वडाको विकासमालागि आफुलाई मत दिन आग्रह गरेका थिए ।

NC-HTD-6-2-1494073380.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार