२३ बैशाख, हेटौंडा । नेकपा एमाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर– २ मा र्याली तथा चुनाबी कोण सभा भएको छ । घर दैलोमा रहेका स्थानिय निकाय निर्वाचनमा मत माग्नका लागि पुगेका उपमहानगरका मेयरका उमेद्वार हरीबल महत र मिना लामालाई मतदाताहरुले टिका तथा खादा लगाएर शुभकामना दिएका थिए ।
उमेदवारलाई बिजयको शुभकामना दिंदै नगरको समुन्नत बिकास र स्थानियको जिवन स्तर सुधारमा भुमिका निर्वाह गर्न स्थानियहरुले आग्रह गरेका थिए । हेटौंडाको चौकिटोलबाट सुरु भएको र्याली भिमफेदी बसपार्क रोड, उद्योग बाणिज्य संघ, पिपलबोट, पुरानो मकवानपुर रोड, कान्तिराजपथ, हरीकुञ्ज रोड, देबीपथ, संगमचौक, मानसचौक, मनकामना चौकलगायतको परीक्रममा गरेको थियो । र्यालीपछि मानसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयरका उमेद्वार हरीबल महत र उपमेयरका उमेद्वार मिना लामाले हेटौंडा नगर बिकास नै आफ्नो प्रमुख एजेण्डा भएको बताए । कार्यक्रममा वडाध्यक्षका उमेद्वार हरीबहादुर राउत सदस्यका उमेद्वारहरु सुमित्रा सुनार, रेणु गुरुङ, रामकृष्ण तिमल्सीना र महेश्वरमान श्रेष्ठलगायतले २ नम्बर वडा बिकासका लागि एमालेले जित्नुपर्ने बताए ।
यसैगरी नेकपा एमाले हेटौंडा ६ ले पनि सभा तथा र्यालीको आयाजना गरेको छ । हेटौंडा ६ नम्बर वडाको बिभिन्न स्थान परीक्रमा गरी गौरीटारमा आमसभाको आयोजना गरेको हो । आमसभामा हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उमेद्वार हरीबल महत, एमाले सचिबालय सदस्य श्रीधर पोख्रेल, युवासंघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, ६ नम्बर वडाध्यक्षका उमेद्वार गणेशबहादुर दुलाललगायतले एमालेको जित सुनिश्चित भएको बताएका थिए । कार्यक्रममा सदस्यका उमेद्वारहरु कल्पना बिश्वकर्मा, प्रिया ढुंगाना, रामहरी राई र बलराम अधिकारीलगायत भोट माग्दै ¥यालीमा सहभागि भएका थिए ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















